×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोकसेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (भ्याकेन्सी नोटिससहित)

PRIME CA
GLOBAL IME BANK

लोकसेवा आयोगले माग्यो २८४ शाखा अधिकृत (भ्याकेन्सी नोटिससहित)

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी २८४ सिटका लागि विज्ञापन खोलेको हो ।
यसमा दरखास्त दस्तुर १ हजार रुपैयाँ र समूहका लागि प्रत्येक समूहका लागि थप ४०० रुपैयाँ लाग्नेछ । दरखास्त बुझाउने मिति पुस २० गरेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि पुस २८ गतेसम्म बुझाउन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: