काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
सो हकप्रद बिक्री प्रबन्धकमा बिओके मार्केट क्यापिटल रहेको छ । हाल यस कम्पनीको चुक्ता पूँजी ५४ करोड ५९ लाख ४१ हजार रुपैयाँ रहेको छ । कम्पनीले सोहि पुँजीबाट ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्