
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि आइपिओ बिक्रीमा ल्याउने भएको छ । बैंकले सर्वसाधारणका लागि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ बिक्रीमा ल्याउने भएको हो । बैंकको यो आइपिओ नेपालको इतिहासमा हालसम्मकै ठूलो परिमाणको आइपिओ हो ।
यस बैंकले ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषकाका लागि छुट्याइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।
बैंकको यो आइपिओमा प्रतिकित्ता १ सयका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा आइपीओ बिक्री नभएमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ । आइपिओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई निक्युक्त गरिएको छ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्