
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से घटेको छ । नेप्से १.२२ अंकले घटेर २ हजार १६७ दशमलव ८२ अंकमा पुगेको हो ।
यस्तै आज प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीको ४ हजार १९५ कित्ता सेयर ५४ लाख ८४ हजार ७९० रुपैयाँमा खरीदबिक्री भएको छ ।
जसमा १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्