
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १५ वर्ष अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न अनुमति मागेको हो ।
कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्रमा भने सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यसमा वार्षिक ४% ब्याजदर पाइनेछ भने हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्