भक्तपुर । सहकारी संस्थाबाट सवा ९ लाख रुपैयाँ चोरी भएको छ । प्रहरीले सूर्यविनायक नगरपालिका-८ अमिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट आइतबार राती सवा ९ लाख रुपैयाँ चोरी भएको जनाएको हो ।
प्रहरीले गणेश मन्दिर नजिकै रहेको सो सहकारीको दराजमा राखेको ९ लाख २९ हजार ३ सय ३१ रुपैयाँ चोरी भएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै दुई साता अघि भक्तपुरकै मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्थाबाट करिब ७ लाख रूपैयाँ चोरी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्