×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता, बैंकका कार्डवाहकले १२ प्रतिशतसम्मको छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL

कुमारी बैंक र फ्रेन्च बेकरीबीच सम्झौता, बैंकका कार्डवाहकले १२ प्रतिशतसम्मको छुट पाउने

१७ पुष २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक र फ्रेन्च बेकरीबीच बेकरीका विशेष परिकारहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न परिकारहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको छुट पाउने छन् ।उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कुमारी बैंकले देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी