×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो कोरोनाको त्रास : एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टी !

PRIME CA

बढ्यो कोरोनाको त्रास : एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टी !

४ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: