Skip to content
LAXMI SUNRISE BANK

सेन्ट्रल फाइनान्सले ३.३०% नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा, नपाउनेले के गर्ने ?

अर्थ सरोकार

काठमाडौं । सेन्ट्रल फाइनान्सले सेयरधनीको बैंक खातामा ३.३०% नगद लाभांश जम्मा गर्न थालेको छ । कम्पनीले पुस १९ गतेसम्म डिम्याड खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा जम्मा गरिदिने भएको हो । कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अद्यावधिक नगरेका सेयरधनीलाई अद्यावधिक गर्न पनि आग्रह गरेको छ ।
अनिमात्र लाभांश खातामा जम्मा हुनेछ । कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३.३% नगद लाभांश र ७.७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो । \
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK