काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि गरेको छ ।
पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यसले ७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा क्रमशः ५८.७१% र ६१.८७% ले सुधार भएपछि खुद नाफा पनि बढेको छ । रिजर्भ कोषमा पनि ११८.२३% थपिएपछि ४४ करोड ८४ लाख रुपैयाँ भन्दा माथि पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ छ । हाल यसको प्रतिसेयर आम्दानी वार्षिक ५५ रुपैयाँ ९१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्