×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका सिईओ उपाध्याय निर्विरोध निर्वाचित

GLOBAL IME BANK

नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका सिईओ उपाध्याय निर्विरोध निर्वाचित

१३ पुष २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । उनी आइतबार उपाध्यायमा निर्विरोध निर्वाचित भएका हुन् ।
संघको मंगलबार हुने साधारणसभाबाट नयाँ पदाधिकारीको घोषणा हुनेछ । यस्तै एसोसिएसनको बाँकी रहेको दुई सदस्यमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआइका सीईओ दीपककुमार डे निर्विरोध निर्वाचित भएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: