Skip to content
LAXMI SUNRISE BANK

समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा श्याम बाबु राय निर्विरोध निर्वाचित

अर्थ सरोकार

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा श्याम बाबु राय निर्विरोध निर्वाचित भएका छन् । उनिसहित बाँकी सञ्चालकहरु पनि निर्विरोध निर्वाचित भएका हुन् । स्वतन्त्र सञ्चालकमा विनय राज पौडेल निर्विरोध चयन भएका छन् ।
संस्थापक समुह तथा सर्वसाधारण समुहको तर्फबाट सुरेश साह, संतोषी महतो, सरोज कुमार महतो, विश्व नाथ लाल कर्ण र डिकमाया थापा निर्वाचित भएका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK