Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेन्ज ?

अर्थ सरोकार

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । आइतबार (फागुन २९ गते) बाट यस कम्पनीको सेयर कारोबार खुला हुनेछ ।
कम्पनीको पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।
आरयुएलबी संकेतमा यसको कारोबार खुला हुनेछ । राष्ट्र उत्थानको चुक्ता पुँजीका आधारमा कायम कुल २६ लाख कित्ता सेयर सुचिकृत गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK