Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चरको बोनस सेयर सूचिकृत, कसको कति ?

अर्थ सरोकार

काठमाडौं । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दूई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।
मञ्जुश्री फाइनान्सको ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ लाख २ हजार ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यी दुबै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK