×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन नेपाल लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश प्रस्ताव, वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने

PRIME CA
GLOBAL IME BANK

विन नेपाल लघुवित्त वित्तीय संस्थाद्धारा लाभांश प्रस्ताव, वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने

१४ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

संस्थाको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कूल ११.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त नेपाल राष्ट बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउने भएको छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: