Skip to content
LAXMI SUNRISE BANK

७ मन्त्रीले दिए सामूहिक राजीनामा (राजीनामासहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK