×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंक र पोखरा बाटिका–क्लासिक होटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गरिमा विकास बैंक र पोखरा बाटिका–क्लासिक होटलबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गरिमा विकास बैंक र पोखरा बाटिका–क्लासिक होटलबीच सम्झौता भएको छ । नयाँ बर्षमा आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।

होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०५ छुट, फुड एण्ड वेभरेजमा १५५ छुट साथै अन्य सेवा सुविधाहरुमा ग्राहकहरुले आकर्षित छुट पाउने छन् । सम्झौता अनुसार, बैंकका डेविड कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी