Skip to content
LAXMI SUNRISE BANK

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले घटेर १ लाख  ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि  घटेर  १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८६ हजार २ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८७ रुपैयाँ ५० पैसामा कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK