×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७२ वर्षपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा उद्घाटन

PRIME CA

७२ वर्षपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा, प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा उद्घाटन

२ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छ । उक्त विमानस्थल ७२ वर्षपछि संचालनमा आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको सोमबार उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने बताएका छन् । यसका साथै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने बताएका छन् ।

यस्तै पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल संचालनमा आएपछि मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र गौतम बुद्धमा उडान भर्ने हवाई कम्पनीलाई सेवा शुल्कमा विशेष छुट दिने बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: