×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित फर्स्ट माइक्रोफाइनान्सको एजिएम आज बस्दै, अन्य एजेन्डा के-के ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित फर्स्ट माइक्रोफाइनान्सको एजिएम आज बस्दै, अन्य एजेन्डा के-के ?

Artha Sarokar

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारणसभा आज हुँदैछ । संस्थाको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्न लागेको हो । संस्थाले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनका लागि ४.१८४% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्दैछ ।
सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन पनि गर्दैछ । यस्तै लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि छ । सभाका लागि मंसिर ५ गते बुक क्लोज भइसकेको छ । मंसिर ४ गतेसम्म सेयर खरिद गरी कायम रहेका लगानीकर्ताले सभामा भाग लिन पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी