×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त

PRIME CA
GLOBAL IME BANK

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि समाप्त

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र सञ्चालक साधना उपाध्यायको पदावधि सकिएको छ ।कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक साधना उपाध्यायको२ वर्षको पदावधि समाप्त भएको जानकारी गराएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: