
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलको ६२औँ जन्मदिन मनाइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक अघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गाैतमले ‘१०० बर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला भन्दै शब्दमा शुभकामना दिएका थिए’’ प्रधानमन्त्रली प्रेस सल्लाहकार थापाले बताए । जन्मदिनको केक खाएसँगै नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्