×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बंगलादेश बैंकले पनि लगानीकर्ताहरुलाई ८.४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बंगलादेश बैंकले पनि लगानीकर्ताहरुलाई ८.४२ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? (विवरणसहित)

Artha Sarokar

१६ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बंगलादेश बैंकले लगानीकर्ताहरुलाई ८.४२% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ६% बोनस र कर सहित २.४२% नगद लाभांश दिने निर्णय गरेको हो । लगानीकर्ताले यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै पाउनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी