
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले ८.५% ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
बैंकले १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र आफ्नै पहलमा व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ भने १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट पनि कम्पनीले ५% सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्