
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को जिल्ला नगरतर्फ र वस्तुगत तर्फको मतदान सकिएको छ । शनिबार बिहानबाट सुरु भएको महासंघको निर्वाचनको जिल्ला नगरतर्फ र वस्तुगत तर्फको मतदान सकिएको हो । एसोसिएट तर्फ मतदान जारी छ ।
निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार जिल्लानगर तर्फ १०५ मत रहेकोमा सबै मत खसिसकेका छन् भने बस्तुगत तर्फ पनि १०१ मत रहेकोमा सबै मत खसिसकेको बताए । तोकिएको समय भित्रै निर्वाचन सम्पन्न हुने छ। बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र अरू सबैले गरी कुल ९०४ मतदाता रहेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्