
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बुढानिलकण्ठबाट पाँच जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीलेले ७९ हजार १ सय २० रुपैयाँ र ३ बुक ताससहित बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी ज्योतीनगर बस्ने दिपा कार्कीको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–२५ न्यूरोड बस्ने धादिङ धुनीबेसी नगरपालिका–२ घर भएका ३३ वर्षीय सुरेन्द्र खकुरेल लगायत ५ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्