काठमाडौं । नेपाल इन्स्योरेन्सले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बुधबार (भदौ ८ गते) देखि २१ लाख ५७ हजार ६ सय १५ कित्ता सेयर बराबरको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त संस्थापक सेयरमा कम्पनीका संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पनि आवेदन दिन सक्ने भएका छन् ।
संस्थापक सेयरमा न्यूनतम ३ सय २५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने भएको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ २२ गतेसम्म आवेदन दिन मिल्ने छ भने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा आवेदन बुझाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्