काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
यस्तै कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पनि दिन निर्णय गरेको छ । उक्त लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।
गत वर्ष कम्पनीले १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्