×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ ! कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

Forex Today : शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ ! कति छ अन्य विदेशी मुद्राको विनिमयदर ? (विवरणसहित)

Artha Sarokar

५ मंसिर २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा तोकेको छ । बिक्रीदर भने ११९ रुपैयाँ १३ पैसा तोकिएको छ । राष्ट्र बैंकले बिहिबार अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा तोकेको थियो । बिक्रीदर भने ११९ रुपैयाँ ०२ पैसा तोकिएकोथियो ।
 
यस्तै युरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९२ पैसा र बिक्रीदर २९ रुपैयाँ ०७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।
अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी