
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार पनि नेप्सेमा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको सेयर कारोबार भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश: रसुवागढी हाइड्रोपावर, युनाइटेड माई हाइड्रोपावर, निफ्रा, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक, एनसीसी बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र नेशनल हाइड्रोपावरको कारोबार भएको छ ।
यस्तै आज नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । सोमबारको तुलनामा बजार ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१६ कम्पनीको ३ करोड ५७ लाख ३७४ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९५ करोडमाथिको कारोबार भएको छ ।
हेर्नुहोस् सार्वधिक कारोबार भएका कम्पनी :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्