
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज (बिहिबार) बाट नेपाल फाइनान्सको १२५% हकप्रद सेयर बिक्री खुला भएको छ । फाइनान्सले १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीको जारी गरेको हकप्रद सेयरमा कात्तिक ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् भने सो सेयरमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धकमा प्रभु क्यापिटल कमलादी काठमाडौं तथा नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, कमलादी काठमाडौं र अन्य शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सक्नेछन् । २५% हकप्रद निष्कासनपछि संस्थाको चुक्ता पुँजी ३० करोड ५५ लाख पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्