×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले निकाल्यो मौद्रिक नीतिको समीक्षा (पूर्ण पाठसहित)

PRIME CA

राष्ट्र बैंकले निकाल्यो मौद्रिक नीतिको समीक्षा (पूर्ण पाठसहित)

११ मंसिर २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समिक्षा गरेको हो।

मौद्रिक नीतिमा आर्थिक तथा मौद्रिक लक्ष्यहरुको स्थिति, तरलता व्यवस्थापनको स्थिति ,ब्याजदरको स्थिति ,क्षेत्रगत कर्जा  ,विपन्न वर्ग कजा, पुनरकर्जा र सहुलियतपूर्ण कर्जा , वित्तीय क्षेत्र सुधार र नियमन व्यवस्था, विदेशी विनिमय व्यवस्थापन , अन्तर्राष्ट्रिय आर्थिक स्थिति एवम्परिदृश्य , राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवम्परिदृश्य ,मौद्रिक नीतिको कार्यदिशा र उपायहरु लगायतका बिषयहरुमा समिक्षा गरेको हो।

maudrik niti
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: