Skip to content
LAXMI SUNRISE BANK

आइसीएफसी फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ सरोकार

काठमाडौं । आइसीएफसी फाइनान्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार मंसिर १४ गते बसेको संचालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनिहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित १० प्रतिशत लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुने भएको छ ।

गत वर्ष फाइनान्सले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK