काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २.१६ अंकले बढेर १९६३.२२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ५६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ८० लाख ६७ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा ओरियन्टल होटल, खप्तड लघुवित्त वित्तिय संस्था, युनाइटेड इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ८० लाख ६७ हजार ४ सय ९३ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी लिमिटेड, शिवम् सिमेन्ट र हिमालयन दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा ६ प्रतिशत भन्दा धेरैले घटेको हो । नेस्डो सम्बृद्धको सेयरमा यस्तो गिरावट आउँदा नबिल बैंक लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया सेलेक्ट फण्ड ३० र कर्णाली डेभलपमेन्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्