×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सेयर बजारको अवको यात्रा कता ? अव के हुन्छ ?’ प्राविधिक विश्लेषक ढुंगानासँगको अन्तर्वार्ता (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘सेयर बजारको अवको यात्रा कता ? अव के हुन्छ ?’ प्राविधिक विश्लेषक ढुंगानासँगको अन्तर्वार्ता (भिडियो)

Artha Sarokar

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राविधिक विश्लेषक सुबास चन्द्र ढुंगानासँग अर्थ सरोकारले सेयर बजारको पछिल्लो स्थितिबारे प्रश्नोत्तर गरेको छ ।   पछिल्लो समय निकै चर्चित प्राविधिक विश्लेषकका रुपमा कहलिएका ढुंगानासँग अवको सेयर बजार कता ? बजार किन बढ्न मानिरहेको छैन ? प्राविधिक रुपमा अहिलेको बजार कताको यात्रामा छ ? लगायतका विषयमा प्रश्न सोधिएको छ । साथै कुन सरकारको पालामा सेयर बजार कस्तो भएको थियो ? देशलाई कुन अर्थमन्त्री फापेको थियो लगायतका विषयमा पनि हामीले उनीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ उनै ढुंगानासँग गरिएको यो भिडियो कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी