काठमाडौं । बुधबार सेयर बजार सामान्य करेक्सन देखिएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९२ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बाराही हाइड्रोपावर, हिमालयन उर्जा विकास, ग्रिन भेन्चर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ३५ करोड ७८ लाख ५४ हजार ५ सय ३९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । साल्ट ट्रेडिङको सेयरमा यस्तो गिरावट आउँदा सिङति हाइड्रो इनर्जी, मिथिला लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ र अधिखोला लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्