काठमाडौं । साताको कारोबारको आन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २५७ कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९ करोडमाथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा बढी कारोबार स्टाण्डर्ड चार्टर्ड बैंकको भएको छ । यस कम्पनीको १० करोड १३ लाख ९१ हजार २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सानिमा इक्वटि फण्ड, मल्टिपर्पोज फाइनान्स कम्पनी, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड -१ र नबिल ब्यालेन्स फण्ड-३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार स्टाण्डर्ड चार्टर्ड बैंकको भएको छ । यस कम्पनीको १० करोड १३ लाख ९१ हजार २ सय ५२ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, आइएमई जेनेरल इन्स्योरेन्स, अपि पावर कम्पनी र चिलिमे हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सपोर्टको सेयरमा यस्तो गिरावट आउँदा सिद्धार्थ इन्स्योरेन्स, रिडी पावर कम्पनी, आइएमइ जेनेरल इन्स्योरेन्स र नदेप लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्