×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्वीटरमा ‘टू फ्याक्टर अथेन्टिकेसन’ फिचर प्रयोग गर्न शुल्क लाग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ट्वीटरमा ‘टू फ्याक्टर अथेन्टिकेसन’ फिचर प्रयोग गर्न शुल्क लाग्ने

Artha Sarokar

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामाजिक सञ्जालहरुलाई सुरक्षित राख्न प्रयोग गरिने ‘एसएमएस टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्न ट्वीटरलाई शुल्क तिर्नुपर्ने भएको छ । ट्वीटरका प्रयोगकर्ताले अब यो फिचरको प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

ट्वीटर इंकले एक सूचना सार्वजनिक गर्दै टू फ्याक्टर अथेन्टिकेसन फिचर ट्वीटरका ब्लू टिक प्रयोगकर्ताले मात्रै प्रयोग गर्न पाउने जनाएको छ । ब्लू टिक प्रयोगकर्ताले मासिक ११ डलर तिर्नुपर्ने व्यवस्था ट्वीटरले यसअघि नै लागू गरिसकेको छ । तर, वेब प्रयोगकर्ताहरुले भने यो फिचर प्रयोग गर्नका लागि मासिक ८ डलर तिर्नुपर्नेछ ।

ट्विटर खाता सेक्युरिटी रिपोर्टका अनुसार सन् २०२१ सम्मको तथ्यांकले २.६ प्रतिशत प्रयोगकर्ताले मात्रै टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्दैछन् भने ७४.४ प्रतिशत प्रयोगकर्ताले एसएमएस अथेन्टिकेसन प्रयोग गर्छन्।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी