
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ५२ लाख ४६ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
यस अवधिमा १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । जसमा २ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आइसीएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १०% ले बढेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्