×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी दुई कम्पनीका लगानीकर्ताले

PRIME CA

२७ अंकले बढेको बजारमा सबैभन्दा धेरै कमाए यी दुई कम्पनीका लगानीकर्ताले

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । २७ अंकले बढेको बजारमा सबैभन्दा धेरै दुई कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा सेञ्चुरी कमर्शियल बैंक र अपर तामाकोशी हाईड्रोपावर कम्पनी रहेका छन् । यी दुई कम्पनीको ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख २४ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: