×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ड्राइभरदेखि नर्शसम्मलाई रोजगारीको अवसर, सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुल्यो !

PRIME CA

ड्राइभरदेखि नर्शसम्मलाई रोजगारीको अवसर, सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुल्यो !

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिभिल अस्पतालमा ३०० बढी कर्मचारीका लागि जागिर खुलेको छ । अस्पतालले सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा जागिर खुलाएको हो।

यस्तै, अस्पतालले कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागिसमेत सूचना जारी गरिएको छ ।

अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

हेर्नुहोस् सूचना –

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: