×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न आग्रह

PRIME CA

सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न आग्रह

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले आफ्ना सेयरधनीलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक र सर्वसाधरण शेयरधनी दुबैलाई अभौतिकीकरण गर्न आग्रह गरेको हो । कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित सेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्सको कार्यालयमा गई अभौतिकीकरण गर्न आग्रह गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: