Skip to content
LAXMI SUNRISE BANK

घोडीघोडा लघुवित्त युनिक लघुवित्तसँग मिसिँदै, नेप्सेमा घोडीघोडा लघुवित्तको कारोबार रोक्का…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोडीघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । घोडीघोडा लघुवित्त र युनिक लघुवित्त एक आपसमा गाभिने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएकाले नेप्सेले लघुवित्तको सेयर कारोबारमा रोक लगाएको हो ।
 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK