×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आईतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

PRIME CA

यी हुन् आईतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको पहिलो दिन आईतबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ४० करोड ७० लाख २५ हजार ७ सय ९७ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी सेञ्चुरी कमर्शियल बैंक, नेपाल पुनर्बिमा कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, सिभिल बैंक, एनआईसी एशिया बैंक, राधी जलविद्युत कम्पनी, निफ्रा र हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब १६ करोड ७४ लाख २४ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: