
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बुधबारको तुलनामा ४.४७ अंकले घटेर १६३६.१७ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल २ सय कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ८४ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्राइम बैंकको भएको छ । यस कम्पनीको कुल ९ करोड ५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण काबेली हाइड्रोपावर र नेपाल टेलिकमको कारोबार भएको छ ।
यता बिहिबारको कारोबारमा होटल्स, विकास बैंक, हाइड्रोपावर र जिवन बिमा उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै सानिमा जनरल इन्स्योरेन्स र रैरंग हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै बिसाल बजार र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्