
- अर्थ सरोकार टेलिभिजन कार्यक्रम (बीमामा बिकृति सिरिज)
बीमा अभिकर्ताको बदमासी, नियामकको कमजोर नियमन, कम्पनीले दिने अनावश्यक टार्गेट, सचेतनाको कमी, र बिमितहरुको अपराधिक मानसिकताका कारण अघिल्लो बर्ष नेपाली बीमा क्षेत्रले दुई नमीठा घटनाको साक्षी हुनुपर्यो । बीमाको लोभमा आफ्नै कलीली छोरीको घांटी थिचेर गरियो हत्या होस् वा बीमा रकमकै लोभमा श्रीमतीको हत्या, मृत्युपछी राहत दिनुपर्ने बीमाले उल्टै मृत्यु दिएपछि यी घटनाले नेपालको बीमा क्षेत्रलाई नै धमिलो बनाइदिएका छन् । यी दुई घटनाले सचेतना नपुगेको बर्गमा बीमाका कारण समस्या निम्तिन्छ भन्नेसम्मको डर र त्रास फैलाएको छ ।
बीमा क्षेत्रको यो बिकृति हटाउन के गरिरहेको छ बीमा समितिले ? फेरी यस्तो घटना घट्दैन भन्ने ग्यारेन्टी के छ ? कस्तो छ कम्पनीको सतर्कता र तयारी ? के भन्छन् जानकारहरु ? यिनै विषयमा समेटेर हामीले बीमामा बिकृति सिरिजको भाग २ लिएर उपस्थित भएका छौँ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्