×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको लागि जारी गर्यो यस्तो सूचना !

अर्थ सरोकार

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार

PRIME CA

एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको लागि जारी गर्यो यस्तो सूचना !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल नम्बर अपडेट गर्नेबारे अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ । ग्राहकहरूले बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्ष वा सोभन्दा बढी समयसम्म प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो नजिकैको बैंकको शाखामा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई बैंकले अनुरोध गरेको छ ।
दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: