
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारीजनकराज शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
सीडीओलाई नै कोरोना संक्रमण भएपछी फेरी काठमाडौँमा लकडाउन होला कि भन्ने चर्चा सुरु भएको छ ।
काठमाडौँ कोरोनाको हटस्पट बनिरहेका बेला चौतर्फी रुपमा लक्डाउन हुनुपर्ने आवाज उठिरहेको छ भने कहिले भने लकडाउन विकल्प नभएको बताईरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्