- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाह कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार परीक्षण गरिएको पीसीआरको नतिजा नेगेटिभ आएको शाहले फेसबुकमार्फत् जानकारी दिएका छन् ।
कात्तिक २ गते कोरोना संक्रमण पुष्टि भएपछि सीइओ शाह होम आइसोलेसनमा बसेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्