×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको असनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा काठमाडौंको असनमा

Artha Sarokar

१२ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौंको मुटु असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज कार्तिक ६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।
बैंकले यो शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बताएको छ । बैंकले हाल ९२ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत ग्राहकहरुलाई आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी